अनुसूची
(नियम ११ स“ग सम्बन्धित)

अनुसूची–३
(नियम ११ स“ग सम्बन्धित)

अनुमतिपत्रको लागि दिइने दरखास्त
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,

विषय ः अनुमतिपत्र पाउ“ ।

रिभर गाइडको काम गर्न देहायका विवरणहरु खुलाई यो दरखास्त गरेको छु । दरखास्तवालाको,–

(क) नाम ः–
(ख) पूरा ठेगाना ः–
(ग) जन्म मिति ः–
(घ) शैक्षिक योग्यता ः–
(ङ) बाबुको नाम र ठेगाना ः–
(च) बाजेको नाम र ठेगाना ः–
(छ) तालीमको प्रमाणपत्र ः–
(ज) अनुभव ः– अवधि ः–

काम गरेको संस्था र ठाउ“ ः–
दरखास्तवालाको,–
सही ः–
मिति ः–